गुर्जामा हाब्रे संरक्षणका लागि चेतनामुलक कार्यक्रम

संन्तोष गौतम विकल्प/म्याग्दी,मंसिर १८ गते । म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा)को उपस्थिती भेटिएपछि संरक्षण अभियान सुरु भएको छ । विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम, रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षणका लागि समुदाय तथा विद्यालयमा चेतनामुलक कार्यक्रम सुरु गरेका हुन । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताहरुले हालै गरेको अध्ययनका क्रममा … Continue reading गुर्जामा हाब्रे संरक्षणका लागि चेतनामुलक कार्यक्रम